यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

गज़ल:पिउँदिन भन्थेँ आज पिलाउने साथी भए I


कल्पना भावुक 

पिउँदिन भन्थेँ आज पिलाउने साथी भए!
यस्तै रैछ रित यहाँ  पिएँ अनि जाती भए!
,
महलको सान थियो  घमण्डले शिखर छुन्थ्यो 
मुरी फुर्ती गर्थे  हिजो  आज सबै  पाथी भए!
,
आफ्ना अनि आफन्तकै माया भित्र बाच्न चाहें  
पिठ्यु पछि छुरा हान्ने आफ्नै बिस्वास''घाती भए!
,
सन्दुकको  साँचो भिरी घांटी गह्रौ भयो मेरो 
सम्पतिमा रयाल काड्ने सबै मेरा माथि  भए!

इजरायल 

Posted by Unknown on 3:08 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for गज़ल:पिउँदिन भन्थेँ आज पिलाउने साथी भए I

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011