यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

रुझ्यौ संधै जुनेलिमा जुनले के पायो र ?


पिवन कन्दङ्वा लिम्बू 

गजल

रुझ्यौ संधै जुनेलिमा जुनले के पायो र ? 
बैशं भरि खेल्यौ उन्मा उनले के पायो र ? 

सजाउँदै फुकाउँदै सुनको रंग उड्थ्यो
बैशं फुल्यो तै सुनमा सुनले के पायो र ?

बाँसुरिको धुन भरि प्रितको फूल रोप्यौ
आज फूल सिरमा राख्यौ धुनले के पायो र ?

अनकन्टार रात भरि ताराले साथ दिन्थ्यो
 गुन दियो हर रात गुनले के पायो र ? 

खुन साक्षी राखि जोड्यौ पिरति को साइनो
आज खुसी तिमीमा छ खुनले के पायो र ?

आठराइ- छातेढुङ्गा- तेह्रथूम 

Posted by Unknown on 7:44 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for रुझ्यौ संधै जुनेलिमा जुनले के पायो र ?

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011