“कुहिरो भित्र रोमलिँदा”
पहाडको काखमा
एउटा सानो हरियाली गाउँ,गाऊं भन्दा पनि बजार,अझ भनौ सदरमुकाम, मेरो जन्मस्थलो , चारै तिर पहाडै-पहाडले घेरिएको हिमाल र
पहाडको आकर्षित दृश्य,आहा ! त्यो चैत्रमासमा ढकमक्क बन नै ढाक्ने गरी
फुलेका रातै लाली गुराँसका फुलहरु अनि त्यो असोजमा पहेलै झुल्ने धानका बालाहरु,भदौमा बारी भरी
हरियो मकैका बोटहरु,भटमासका बोट हरु,मकै सकिन नपाउदै
फुलेका कोदोको भिन्दै बालाहरु,कहिले कन्लाभरी
गहुँ बोटहरु, हावासँग मितेरी
लाउदै झुलिरहने सुन्दर द्रिस्यहरु अली पर रात्माटे डाँडामा पहेलै फुलेका
फिलुङ्गेका बोटहरु र सिजनमा मनै लोभ्याउने गरी पहेलै गह्रा भरी फुलेका तोरिका बोटहरुमा मेरो गाउँ निकै
सुन्दर देखिन्छ ।
बिहानिको कलिलो
झुल्के घाम त्यो हरा भरा हरियाली मेरो गाउँमा पर्दा मेरो गाउँको सौन्दर्यता नै बेग्लै लाग्छ मलाई, त्यसमाथि अली टाढा देखिने हिमालका मनमोहक दृष्य आहा !साच्चै
सुन्दर,त्यही सुन्दर गाउँको बजारको बिच भागतिर मेरो चिटिक्क परेको घर,घरै मास्तिर
हरियो चौर भएको टुडीखेल,अनी अली पर शनिबार लाग्ने हटिया ।
म गृहस्थी जीबनमा भुँइचालो आएर माइत बसेकी एउटी बिवस नारी । सुन्यता मेरो साथी,मौनता मेरो बानी,भिडहरुबाट भाग्नु अनि प्रकृतीसँग रमाउनु मेरो यथर्तता,धेरै बोल्दिन,धेरै हास्दिन,जिन्दगीसँग अलिकती नैरास्यता र भाग्यसँग सम्झौता गर्दै फेरी समय काट्ने मेलो पढाईलाई निरन्तर्ता दिदैछु । अहिले म गाउँकै बहुमुखी क्याम्पसमा बि . ए अन्तिम बर्षकी छात्रा । निरासाको भारी बोक्दै बा-आमाको बोझ बन्न नचाहने म नजिकैको बोडिङ स्कुलमा आफ्नो खर्च चलाऊन पढाउने पनि गर्थे। दुनियाँ र समाजको कुरा काट्ने डर बोकी चार जना गफ गरेको जमातमा जाने आट कहिल्लै आएन म मा । बरु फुर्सदमा गमलाका बोटहरुलाई स्याहार्दै, नियाल्दै र क्षितिज पारी हेर्दै टोलाउदै अनि सुन्सान रातमा आकाशका तारा जुन हेर्दै टोलाउदै समय कटाउथे ।
मेरो घर भन्दा अर्को पट्टी साइडमा चार्-पाचँ घर माथि हाम्रै छिमेकीका छोरा सुगमको घर थियो । सुगम म भन्दा धेरै कान्छो मैले उनी हुर्किएको मेरै आँखाँ अगाडि देख्दै आएकिछु।अहिलेको आधुनिक केटो,लुगाहरु पनि निकै रफ लगाउछन उनी । सलक्क अग्लो चटक्क मिलेको शरीर ,सुहाउदो कपाल ,गहुँ गोरो बर्णको,निकै राम्रा उनी । सुन्छु केटीहरु मरिमेट्छन् रे उस्लाई पाउन । चन्चले स्वभाब अनि चन्चले नै आँखाहरु निकै सुहाउछ उस्लाई ।सानै भए पनि हातमा चुरोट सल्काउदै आफु निकै ठुलो भए झै देखाउन चाहन्छ उ ।फुट्बल प्रेमी,निकै चाख राख्छन खेलहरुमा,ब्याम गर्न मन पराउने ,प्राय गीतहरु उत्तौलो र भड्किलो नै सुन्न रुचाएको देख्छु म। अनि म सिम्रन !उनी भन्दा धेरै जेठि र उस्को ठीक बिपरित बानी भएकी महिला ।
सुगमलाई सधैं देख्छु म र उ पनि मलाई ।यो कुनै खासै नौलो थिएन किनकी उस्को घर र मेरो घर सामुन्ने जस्तै छ अझ मेरो कोठा र उस्को कोठा झ्याल खोल्ना साथ देख्न सकिन्छ ।त्यसैले हामी एक-अर्काको दिन चर्या थाहा पाउन सक्छौ र उस्लाई मेरो सबै कुरा थाहा पनि छ ।
आज साझँ घाम डुब्न लाग्दा मौसम रमाइलो मान्दै म हेरिरहेथे पर -पर । चराहरु साझँ यात्रा सकी आ-आफ्नै बासस्थान तिर फिर्न थाल्दै थिए । हाम्रो घर नजिकै रुपीहरुको बथान चर्को स्वरमा आईरहेथ्यो। कागहरु पनि तछाड-मछाड गर्दै हागाहरु रोजिरहेथे ।मलाई पनि औधी रमाइलो लागिरहेथ्यो ।अनी त्यो साझँको सितल बातावरणमा टुडिखेल घुम्न जाने इच्छा भयो र तयार भै लागे टुडिखेल तिर।

म टुडीखेल
पुग्दा सबै आ-आफ्नै सुरमा ब्यस्त थिए,कोही खेली रहेथे,कोही गफ्गाफमा
मस्त थिए । ..कोही गोलो टुडीखेल्को चक्कर काट्दै सुगर,प्रेसर र वजन
घटाऊन ब्यस्त थीए । मैले खुट्किलाहरु
पुरै उक्लिए अनि सबै तिर नियाले अली पर सात आठ जना केटाहरु फुट्बल यता उता दौडदै जिस्कदै खेल्दै
थिए । त्यही बिचमा पातलो फुर्तिलो शरिर लिएर दौडदै थे सुगम पनि अनि मेरो सबै भन्दा सानो
भाई निमेश पनि। निमेश र सुगम एकदम मिल्ने साथी पनि ।
मैले आफ्नै तालमा उनिहरुलाई वस्ता नगरि हिड्दै टुडिखेलको एक चक्कर लगाँए । अरु लाउन मन लागेन अनि टुडिखेलको एक छेउ एकान्तमा लाकुरिको बोट मुनी फलैचामा गएर बसे। त्यही अर्को पट्ती छेउमा मायालुका एक जोडी कुरा गर्दैथे म नदेखे झै मुन्टो अर्को तिर फर्काइ बसे । त्यही नजिकै बर्-पिपलको झ्याम्मा रुख अनि अली बास झाङ ।चरा चुरुङ्गी बास बस्नु अघिको सल्याङ -बल्याङ र चाङ्-चाङ् चुङ-चुङ अनि त्यो बर-पिपल छिचल्दै आएको डुब्न लागेको घामको पहेलो किरणले टुडिखेललाई झनै मनमोहक बनाएको थियो ।म आफ्नै दुनियाँमा मस्त थिए प्रकृती नियाल्न अनि डुब्दै गरेको सुर्यसँग हराउदै थिए ।
यतिकैमा कसैले पछाडिबाट सिम्रन दिदी..भनी बोलायो मैले यसो फर्की हेरे सुगम रहेछन् ।म पनि बस्न सक्छु दिदी भने मैले बस न भनेर जवाफ दिए । उनी त्यही म सँगै फलैचाको एक छेउमा बसे । मेरो भाई निमेश अझै उही पर फुट्बल खेली नै रहेथ्यो ।सबै साथी छोडि आएको देख्दा अचम्म पनि लाग्दैथ्यो फेरी सोचे चुरोट तान्न आएका होलान ।
तर आज सुगम को हेराइ सदा झै थिएन। उनी एकतमासले नबोली मलाई नियाल्दै थिए । लाग्दैथ्यो उस्ले मलाई पहिलो पटक देख्दैछन ।उस्को एकतमासको हेराइले मलाई केही असहज महशुस हुन्छ म उस्को ध्यान भङंग गर्दै भन्छु -किन साथीहरु सँग नखेलेर यता आएको सुगम ?
उनी भन्छन- खोइ था छैन किन किन ? त्यसै त्यसै आउन मन लाग्यो । म केही बोलिन उ केही सोध्दैन,घाम पूर्ण रुपमा आजलाई बिदाइ गर्दै क्षितिज पारी डाडा बिच लुकिसकेकोछ। एक टहकको उन्को हेराइ भङंग गर्दै म उठिदिन्छु अनी एक्कासी भनी दिन्छु -ल है सुगम म लागे,ढिला भो,तिमिहरु खेलेर पछी आउनु । उन्ले उत्तर नदिदै मेरा पाइला बढीसकेको हुन्छ ।म फर्केर हेर्दिन ।

घर आएँ । आफ्नो काम सकी ओछ्यानमा पल्टिए तर आज निन्द्रा लागेन । सुगम को हेराइले
खोइ के भयो मलाई ? सुत्नै सकिन अनि उठे झ्याल खोले बाहिर हेरे,सुगम को झ्याल
चिहाउन मन लाग्यो
अनि चिहाइदिए । सुगम झ्याल मै चुरोट तान्दै यतै हेर्दै रहेछन ,म हत्तपत्त
झ्याल बन्द गरी भित्र पसे ।
हिजो आज सुगमका आँखाहरुले निकै नियालेर हेरेको महशुस हुँदैछ मलाई । म क्याम्पस जादा होस् वा पढाउन जादा बाटो ढुकेर बसेको हुन्छन अनि बोल्छन पनि ।अनी केही न केही बाहाना बनाइ भाईसँग घर पनि आईरहन्छन ।मलाई पनि उस्को आगमन निकै मन पर्न थालेको छ ।
म झन्डै सात आठ बर्ष झेठी हुँ सुगम भन्दा । यो कुरा उस्लाई राम्रो थाहा हुँदा हुँदै र बिबाहित हुँ भन्ने जान्दा जाँदै उस्ले एक दिन एकान्त मौका पारी आफुले मलाई औधी मन पराउने कुरा गर्छ र प्रेम प्रस्ताब पनि राख्छ ।म अक्क न बक्क पर्छु ,न सम्झाउन सक्छु न रोक्न, न त स्विकार नै गर्न ।म भोली तिमी सँग कुरा गर्छु अहिले तिमी जाउ सुगम भन्न आउछ मलाइ । उनी आज्ञाकारी बच्चा झै खुरुक्क उठेर जान्छन् । म अच्म्ममा पर्छु । के हो सोच्न सक्दिन . ... भोली पल्ट क्याम्पस्बाट म फर्कदै थिए उनी बाटोमा पर्खि रहेका रहेछन ।उसले एकछिन समय दिनु अनुरोध गरे। मैले पनि नाइ भन्न सकिन ।हामी नजिकैको सल्ला घारीमा गएर एउटा सल्लाको बोट मुनी बस्यौ ।सल्ला सुसाइ रहेथ्यो हावाहरु सँगै,सुन्सान थियो बातावरण ,एका दुई चराहरुको सुमधुर स्वर आउँदैथ्यो । उनी मलाई हेरी टोलाउदै हिजोको जवाफ माग्न थाले। दिदी के भन्नु हुन्छ ?? म के सम्झु ??
मैले भने -दिदी पनि भन्छौ प्रेम प्रस्ताब पनि राख्छौ ,यो कस्तो नाता हुनेछ ??अनी तिमी के बोलिरहेछौ कुनै हेक्का छ सुगम तिमीलाई ??

सुगमले भने- भै गो नि त माफ पाउ ,अब देखी दिदी हैन सिम्रन नै भनी
बोलाउछु हुन्न??
अनि पिर नगर सिम्रन म के बोल्दैछु धेरै सोचेर अनि राम्रो बुझेर नै भन्दैछु मलाई गलत नसोच न प्लिज ,मात्र तिमी मेरो साथ देउ यती भए पुग्छ। हिजो सम्म दिदी अनि तपाईं भनी सम्बोधन गर्ने आफ्नै आँखा अगाडि हुर्केको भाई सरह मान्छेले एक्कासी 'तिमी' अनि नाम लिएर बोलाँउदा मलाई अनौठो हुनु स्वभाबिक हो तर पनि उस्को बोलाई मलाई मन पर्यो ।
मैले यो समाज र हाम्रा आफन्त अनि मेरो बिगत सम्झाउन चाहे तर उस्ले मेरो कुरा फिटिक्क सुन्न चाहेनन । छाड यस्ता कुरा मलाई सबै थाहा छ भनी टारे। उनी अलिक जिद्धी पनि थिए ।
म बुज्ने थिए उनी भन्दा ठुली पनि । मैले चाहे प्रतिकार गर्न सक्थे ,सम्झाउन सक्थे तर मैले त्यसो गरिन किनकी आज भोली म पनि सुगम लाई भित्र भित्रै मन पराउन थालेकी थिए ।
अचम्म साच्चै माया मा न उमेर न जात –पात, न धनी -गरीब न कालो -गोरो ,न राम्रो -नराम्रो हेरिने रहेछ । मन मात्र मिल्नु पर्ने रहेछ सायद !म केही नबोलेको देखी उन्ले भने -म ओके सम्झु सिम्रन भन्दै हासे ।म मौन नै रहे ।उन्ले के बुझे कुन्नी 'यस 'भन्दै मलाई एक्कासी च्वाप्प मोइ खाइदिइ हाले । म लाजले भूतुक्क भै केही बोल्नै सकिन ।
त्यस्पछी निकै बेर गफ गाफ गरी रमाइलो मान्दै घर फिर्यौ । ...... अब हाम्रो प्रेम को अँकुरा अली अली गर्दै फस्टाउन थाल्यो। हामी दिन दिनै निकै नजिकिन लागेका थियौ।अब हाम्रा भेट्घाट निकै बाक्लिन लागेका थिए । एक्-अर्कालाई एक्छिन नदेख्दा छट्पटाउन लागेका थियौ हामी । मायाको अन्तिम गहिराइमा डुबुल्कि मार्दै अघी जादै थियौ हामी । उनी कोही आफ्ना कक्षाका केटीसँग बोल्दा पनि निकै जलन र गाह्रो हुन्थ्यो मलाई । मलाई थाहा थियो तर उनी त्यस्ता थिएनन् । आखीर आईमाईको मन न हो, तर संका कहिले गरिन ।
हाट -बजार जादा होस् वा कतै घुम्न हामी सँगै जन्थ्यौ, हाम्रो भेट दैनिक हुन्थ्यो । एक पटक हाम्रो गाउँभन्दा धेरै माथि लेकतिर कुनै मेला लागेको थियो हामी पनि साथी भाई मिली गयौ,टाढा भएकोले बाटोमा खाना पकाउन पर्थ्यो । सबैजना थकाई मार्दै खाना पकाउन तर्खर गर्न लागे ।हामी भने एक्छिन बनको रमाइलो हेर्न अली पर पर लाग्यौ ।
एकान्त जङगलमा निकैबेर बस्यौ,रमाइलो त्यो मौसम मा हामी एक्छिन हरायौ ,उन्ले मलाई अङ्गालेका थिए ।बिस्तारै उन्ले मलाई चुम्न लागे । स्पर्सले शरिर तरङगित हुँदै थियो । उसको स्पर्स सँगै उनको आँखामा देखेको यौवनको प्यासलाइ म नकार्दै थीँए । म सुस्त सुस्त भन्दै थिँए “ नाइ सुमन, यो ठिक होइन “ उनी पनि स्वासले बोल्दै थिए “ मेरी सिम्रन प्लिज आज नरोक , म तिमी भित्रै हराउन चाहन्छु “। म पनि बिस्तारै उसको अङ्गालोमा कैद भँए । मैले बिस्तारै नाँइ भन्ने शब्दले प्रतिकार पनि गर्न छाँडे । हामी एक अर्कामा लिप्त भयौ ।मानौ हामीले संसारको सबै भन्दा धेरै खुसी लियौ त्यो पलमा ।त्यो संसार जुन हामीले सँधै देख्ने संसार भन्दा बेग्लै थियो यो संसार हामीले यो भन्दा पहिले कहिल्यै देखेका थिएनौ ।

हाम्रो माया झन
प्रगाड् हुन लाग्यो ।उ म सँग हरेक कुरा नलुकाइ खोल्थ्यो र म पनि
।मेरो शान्त स्वभाबमा पागल हुन्छु भन्थे । मसँग को पहिलो सम्बन्धमा उनी निकै सन्तुष्ट देखिन्थे मैले
उस्लाई कहिले गाली गरिन ठुलो स्वर गरिन न त उन्ले नै मलाई कहिल्यै गर्थे । उनी म बाहेक बहिर अरु
केटीहरुलाई आँखा पनि लाउदैनथे ।हामी अब यती
नजिक हुन लागेका थियौ कि एक अर्कामा लिप्त भइ चरम खुसी लिनु हाम्रो दिन चर्या भैसकेको थियो ।म बिना उनी बाँच्नै सक्दिन भन्थे र
मलाई पनि त्यस्तै हुन्थ्यो ।भाइको साथी अनि म भन्दा धेरै सानो भएकोले घरमा पनि
संका हुने ठाउँ थिएन ।त्यस माथि उनी कुमार म बिबाहित ।कती पटक त बिहे गरी भागौ भन्थे उनी तर म
मान्दिनथे
एस् ; एल . सि सकी क्याम्पस पनि सक्न लागे अब सुगमले ।मैले भने पढ्न छाडि सकेकी थिए ।हाम्रो सम्बन्ध पनि छ बर्ष बितिसकेछ पत्तो नै नपाई ।एक्-अर्कालाई एक्छिन नदेख्दा पागल झै तड्पिन्थ्यौ हामी ।अच्चम्मको चाह थियो हाम्रो ।उ सानै भए पनि मलाई साह्रै माया गर्थे सधैं ।अनी अनौठो बानी मलाई भेट्न आउँदा फूल नभै एक मुठी छुर्पी र नरिवल अनि चुइगम लिएर आउथे ।मेरो सुगम बेग्लै थिए ।आटिलो,इमान्दार अनि दयालु ।

एक कान दुइ कान मैदान हाम्रो चर्चा सुगमको परिवारमा पुगेछ ।सुगमकी आमा निकै कडा
स्वभाब की।हाम्रो सम्बन्ध
स्विकार्न कहाँ तयार हुन्हुन्थ्यो र ?सुगम पनि जिद्दी कहाँ टेर्थे र ? मलाई भागी बिहे गर्न धेरै कर गरे, मैले बा-आमा र समाजको खिलाफ नजाने ढिपी छाडिन । सुगमकी आमाले
उन्को बिहे गर्न अन्तै केटी खोज्नु भएछ ।
मलाई याद छ त्यो रात सुगमले रुदै म भन्दा अरुसँग बिहे नगर्ने कुरो गर्दै निकै रोएको । म पनि आफ्नो भाग्य र समयको खेल सम्झिदै सुगम को छातीमा बेस्सरी भक्कानिए ।फेरी पछी आफुलाई सम्हाल्दै सुगमलाई धेरै सम्झाए ।म जिबन भर उनकै हुन नसके पनि माया भने मृत्यु परन्त गरिरहने अनी उन्कै आँखा अगाडि यही माइती घरमा सधैं बस्ने बाचा गर्दै ""पाउनु मात्र माया हैन लाटा ""भन्दै सम्झाउदै गएँ -राधा- कृष्ण को जस्तो पवित्र हाम्रो माया समाजमा कलङ्क हैन उदाहरण बनोस् ।राधा र कृष्णको बिहे नभए पनि उनिहरुको माया सदा अमर छ हो कि हैन भन त काले ? हाम्रो माया कलंक भएर चिनाउन चाहन्छौ भन त ? उनी बुजी वा नबुजी टाउको हल्लाउदै केही नबोली मेरो टाउको उठाउदै गालामा च्वाप्प मोइ खाइ जुरुक्क उठेर गए ।
भोली पल्ट सुने सुगम मन्जुर भए रे बिहेको लागि । म खुशी र पिडा एकै साथ् सम्हाल्न नसक्दै रोएँ ।बेलुका अलिक गम्भीर भएर सुगम मेरो छेउमा आइ भने -सानु!! म मात्र तिम्रो लागि अनी हाम्रो माया कलङ्कीत हुन नदिन यो बिहे गर्दैछु ।मेरा आँखा भरिएकाले केही नबोली चुप चाप सुनी मात्र रहे अनी अन्तै लागे ।
शारिका सँग उन्को बिहे राम्रैसँग भयो ।मैले निकै सघाएँ छिमेकीको नाताले । नाची दिए ,गाई दिए ,मुटु माथि ढुङ्गा राखी हाँसी दिए ।दुनियाँले नराम्रो नसोचुन भनेर हासी -हासी बिष पिइ दिए ।विवाह सम्पन्न भयो सुगमकी दुलही परी झै सुन्दरी शुसिल थिइन।सुगम्लाई निकै माया र ख्याल गर्ने ।सुगम पहिले झै हरेक दिन झ्याल चियाउन आउथे ।उस्ले मलाई मन बाट निकाल्न सकेका थिएनन्।उस्को श्रीमती सबै सँग राम्रो व्यबहार गर्थिन यो कुराले म ढुक्क थिए ।मेरो सुगम अब उनिसँग रम्न सक्नेछन् । मलाई भित्र -भित्रै थोरै जलन र इर्स्या त हुन्थ्यो आफ्नो माया अरुको अँगालोमा हिंडेको हेर्न कहाँ सजिलो हुन्थ्यो र । म सुगम्को बिहेको दिन पनि एक्लै निकै रोएको थिए ।मलाई उनिहरुको जोडी मिलेर हिंडेको देख्दा खुशी त हुन्थ्यो तर भन्न जती सजिलो हुन्छ हेर्न कहाँ सजिलो हुने रहेछ र ? खोइ किन हो हेर्नै सकिन । उनिहरुको लागि अब यहाँ बस्न ठीक मानिन ।
सुगमको बाचा तोडी म काम को बाहना बनाइ काठमान्डौ जाने भए । उस्ले मलाई म जाने बिहान धेरै प्रश्न भरिएका आँखाले हेरिरहे ,,,,,,मैले नबुजे झै आँखा घुमाइ टारी दिदै बिदाइको हात हल्लाउदै काठमान्डु आएँ ।अनी सानो तिनो काम गर्दै दिन काट्न थाले ।
म काठमाडौं आएको पनि आज दश बर्ष बितेछ ।मेरो बा-आमालाई फोन गर्दा म सधैं सुगमको हाल खबर सोध्छु अब त सुगमको दुई वटा फुल जस्ता नानीहरु पनि भैसकेको छन् रे । निरम र निसीम । सुखी संसारमा उनिहरु खुशी हुँदै घर चलाऊन ब्यापार गर्छन् रे । खबर सुनेर म खुशी छु ।तर म हिजोको सिम्रन रहिन अब म निकै गलीसकेको छु ।तर म धेरै खुशी छु किनकी आज म मेरो सुन्दर गाउँ फर्किदैछु । म आज एक्लै हिंड्न नसक्ने भएकी छु । हो मेरो शरीरलाई क्यान्सरले खाइसकेको छ । पिर ब्यथामा डुबेर बाच्दा बाच्दै आज फेरी क्यान्सर पीडित पनि हुन पुगेकी छु । तर सुगमलाई पिडा होला भनेर आमा अनी भाई निमेशलाई नभन्न बाचा गराए । किमो थेरापिले मेरा सबै कपाल झरेर कुरुप अनी तालु खुइले बनाएको छ । कसैको साहारा बिना शरीर उभिदैन । धेरै दिनदेखी केही नखाएकोले शरीरमा तागत छैन आँखा धसिएर भित्र पसेकोछ । अब मात्र हाड र छाला बाँकी भएकोले आफ्नै हड्डीले पनि बिजाउछ मलाई ,धेरै बोल्न पनि नसक्ने भएकी छु ।
अब म धेरै बाच्दिन मलाई प्रस्ट थाहा छ । त्यसैले जीबनको यो अन्तिम घडीमा मेरो अन्तिम सास सुगमको एक नजर र उस्कै काखमा होस् भन्ने चाहन्छु । त्यही मायालु मुहार र आँखालाई मात्र एक पटक डुबेर बिदा लिन चाहन्छु ।
प्लेन चडेर मेरो गाउँ आइ पुगे, स्टेचरमा बोकेर मलाई घर लगियो । सुगम ससुराली गएकाले म आएको थाहा नपाएर लिन आएनछन् ।बेलुका सुगम फर्केपछी भाईले खबर सुनाएछ । सुगम एक सासमा मेरो कोठामा आइपुगे । बेलुका भेट- घाट गरी सबै फर्किसकेकाले म एक्लै कोठामा ढल्किरहेथे । सुगम तलैबाट कराउदै आए सिम्रन !सिम्रन !सिम्रन ! भन्दै ढोकामा देखा परे । सपनामा पनि नसोचेका मलाई यो अवस्थामा देख्दा उनी ढोकैमा टक्क अडिए । उन्को बोली अड्कियो । म उसैलाई हेर्दै - ए सुगम !
आउ न पस भित्रै भनी मलिन स्वरमा बोलाए ,उनी एक्छिन केही बोल्न नसकी आँखाभरी आशु लिएर ढोकाबाट नै भक्कानिए । डौडेर मेरो नजिक आए आफ्नो मुन्टो मेरो काखमा बिसाइ बच्चा जस्तै सारा आशु पोखिदिए । म पनि उन्को टाउको मुसार्दै निकै रोए ।मलाई गाह्रो भएर आयो ।म उठ्न चाहे सुगम्ले आफ्नो आशु पुछ्दै बिस्तारै मलाई उचालेर बोकी सिरानीको आड लगाइ सजिलो सँग बसाइदिए । उनी मेरो छेउमै हात समाएर बसे अनी भने -म रोएर झन् ना-तागत भए । केही बोल्ने आँट र बल भएन । उनी हात च्यापा समाउदै बलिन्द्र धारा रोक्न नसकी रुदै रुदै कामेको स्वरमा भन्न लागे -ए सानु !!!मैले तिमीले भनेको के मानेको थिइन र मेरो बाचा तोड्यौ ह काली ह मेरी सानु ????भन न के हाल बनाएकी यस्तो?? तिमी बिना म कसरी बसुला ?? अथाहा प्रश्नको बाढी बगाउदै सुगमले मेरा मुहारमा चुम्न लागे । म कुरुप देखीए पनि म हिजोकै सिम्रन सुगमको आँखा जिउदो हुँदाको खुसीले म पागल झै भएँ ।

म केही बोल्न सक्ने अवस्थामा रहिन मात्र एकटहक अगाउन्जेल
हेरी .... रहे, हेरी .... रहे । उनी अनगिन्ती प्रश्न गर्दै
रोइरहे निकै माया गरे मलाई । म आज सन्तुश्ट छु । मेरो सुगमको माया हिजो जती थियो आज पनि
त्यती नै छ । घटेको छैन । त्यही
माया पाए अब म आनन्दले मर्न सक्छु । मेरो सुगम्लाई सम्हाल्ने शारिका छे । म ढुक्क छु ।
यतिकैमा शारिका पनि आइपुगी दुई नानीहरु लिएर । केही बेरको कुराकानी पछी शारिका घर
फर्किइन् । सुगम अझै केही
बेर बसे अनी अबेर राती घर फर्के ।
तर मलाई आज लेख्न निकै गाह्रो परिरहेछ ।
तर नलेखी पनि हुन्न हाम्रो मायालाई यो समाजले सकारात्मक् लिउन त्यसैले सकी नसकी आज यो अन्तिम पाना कोरी रहेछु । आज भने मलाई संसार जितेको भान भैरहेछ । लेख्न धेरै मन छ तर हात कम्जोर भै थर्-थर कम्न थाल्दैछ । शायद यहाँ भन्दा अब बढी लेख्न सक्दिन म । यो मेरो जिबन को अन्तिम पाना हो । भोलिको घाम देख्छु जस्तो लाग्न छाडेकोछ । हाम्रो मायालाई गलत नबुज्दिनु है भन्दै यो समाजलाई बिन्ति बिँसाए !!!! अघी लेख्न सकिन हात लुलो हुँदैछ ,कलम समाउन अरु बल आएन । मैले कलम बिसाए ......

बन्दना
श्रेष्ठ “बिवश”
Posted by "कुमार यात्री"
on 5:13 PM.
Filed under
feature,
कथा/ लघुकथा
.
You can follow any responses to this entry through the RSS 2.0