यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

टिका खड्का 'राष्ट्रप्रेमी'

पुर्ब मेची पश्चिम काली सुक्ने छैन आमा ,
हाम्रो गौरब सगरमाथा झुक्ने छैन आमा |
.
बुद्धका ति शान्ति गिरा मनमा जप्छु सधै ,
क्रान्ति छेड्ने बिगुल अब फुक्ने छैन आमा |
.
पुर्बजले फहराको चन्द्र सुर्य झन्डा ,
विश्व सामु कदापी त्यो लुक्ने छैन आमा |
.
बैरीका ति गोला बारुद संगिन छेक्नु परे ,
ढाल बन्छ मेरो छाती दुख्ने छैन आमा |
.
हाँसी हाँसी जिबन बली देशका निम्ती दिन ,
स्वभिमानी 'राष्ट्रप्रेमी ' चुक्ने छैन आमा |


टिका खड्का 'राष्ट्रप्रेमी'

Posted by Bikash Shah (Ghayal) on 11:17 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011