यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

गज़ल:-आज फेरि एकान्तमा रुन मन लाग्यो


प्रभा आचार्य 

आज फेरि एकान्तमा  रुन मन लाग्यो
मनभरिका पीडाहरु धुन मन लाग्यो /

 पिर ब्यथा बाफिएर मन पोली दिंदा
आकाशको शितल जून छुन मन लाग्यो /

बिगतको ईतिहास सम्झिएर ल्याउँदा
त्यै बिगत लागु गर्न पुन: मन लाग्यो /

आफन्त र गाउँ घरको सम्झनाले दुख्दा
आफन्तको  नजिकमा हुन मन लाग्यो /


घर छाडी परदेश लागेपछी मलाई
साथी भाइ सोध्ने गर्छन् कुन मन लाग्यो ?

Posted by Unknown on 8:20 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for गज़ल:-आज फेरि एकान्तमा रुन मन लाग्यो

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011