यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

फेरी आयो नयाँ बर्ष


फेरी आयो नयाँ बर्ष हाँस्दैछु म आज फेरी
बिगतका दु:ख सबै मास्दैछु म आज फेरी !!

पात्रो नयाँ फेरिएछ दु:ख उही पुरानो छ
दु:ख संगै मितेरी'पो गाँस्दैछु म आज फेरी !!

मुटु भित्र चोट बोकी रुन्चे हाँसो हाँसेकै छु
रितिन्छ कि आँशु भन्दै साँच्दैछु म आज फेरी !!

भुल्या छैन खिल हरु अतितमा पल्टिएका
त्यसैले त तिखा काँडा भाँच्दैछु म आज फेरी!!

रितीरिवाज ढाकी सक्यो कुरितिको तुवालोले
कुरितिका झ्याङ हरु छाँस्दैछु म आज फेरी !!

कस्तो बस्यो परम्परा बिदेशीको प्रभाबले
बिकृती त्यो आफै बाट नास्दैछु म आज फेरी !!

नया बर्ष २०१२ को उपलक्ष्य अनि
गुरुङ समुदायले मानिने ल्होसार पर्बको हार्दिक शुभ कामना

जीतु खड्का (गाउले )
मोरंग उर्लाबारी

Posted by Bikash Shah (Ghayal) on 11:53 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for फेरी आयो नयाँ बर्ष

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011