यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

गजल-83


दिपक के सी "पीडित"

जती मेट्छौ लेख्छु त्यती, हाम्रो कथा सानो छैन!
भोली आँखा खोल्छ होला, राज्य पक्कै कानो छैन!
-
बाढी पैरो  भु-कम्पले,  लछारेका  बस्ती  हेर्दै,
तिन्कै कथा लेख्छु म त, जस्को अझै छानो छैन!
-
दिनै भरी  आरनमा,  फलाम कुट्छ हर्के कठै,
उस्कै घर साँझ खाने, एक छाक  मानो छैन !
-
महलको कुरा छाडौ, पिज्जा पास्ता पाक्छ होला,
सास धान्न झुपडीमा, भ्यागुरको गानो छैन!
-
यस्तै पीडा ओकलेर , भर्ने गर्छु कथा भित्र,
लेख्दा लेख्दै आसुँ खसि, नभिजेको पानो छैन!
-
हत्या हिंशा आतंकले, जन्ता सँगै देश रुन्छ,
आफु आफै टोका टोक, लाग्छ त्यहाँ रानो छैन!!
                             
बक्लौरी-४ सुनसरी
हाल: कतार शेल कतार

Posted by Unknown on 2:24 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for गजल-83

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011