यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

गज़ल:-बताउनु छ तिमीलाई

 बैरागी माईलो बिवश 


कसरी बिते रात बताउनु छ तिमीलाई।
मन भित्रको बात बताउनु छ तिमीलाई।

आफ्नैले चोट दिए बल्ल थाहा हुने थियो,
कस्तो हुनेछ घात बताउनु छ तिमीलाई।

परायको गुलामी भै नाँचिरहे भूमरीमा,
हजारौँ सहेँ लात बताउनु छ तिमीलाई।

पानी चलेन रगत चल्यो चोट लाग्दाखेरी,
एउटै हुन्छ जात बताउनु छ तिमीलाई।

स्वार्थी रैछ संसार पनी कोही छैन आफ्नो,
एक्लो भए यी हात बताउनु छ तिमीलाई।

गुल्मी हाडहाडे

Posted by Unknown on 11:38 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for गज़ल:-बताउनु छ तिमीलाई

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011