यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

गजल - घाम भयो जिन्दगी


अधुरा ति  सपनाको लाम भयो जिन्दगी|
सपार्नु के ? बिगार्ने पो काम भयो जिन्दगी|

लागिसक्यो छाप तर नमिलेर जाने ठाउँ, 
टोक्कलमा अड्किएको खाम भयो जिन्दगी|

सुख दुख छोटो जीवन छेलूँ भन्थेँ छाहारीमा,
सबै खुशी पोलीदिने घाम भयो जिन्दगी|

दुई खुट्टा दुई नाऊ दुबिधा भो' कता जाउँ,
नत वारि, नत पारि जाम भयो जिन्दगी|

अधुरा ति  सपनाको लाम भयो जिन्दगी|
सपार्नु के ? बिगार्ने पो काम भयो जिन्दगी|

महेश्वर पन्त 
बस्टन 
०७/१५/२०११

Posted by Unknown on 9:24 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for गजल - घाम भयो जिन्दगी

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011