यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

...गजल..." मन चोर्ने मन"....


इन्द्र नारायण चेम्जोंग 

झन्न आयौ मन चोर्ने मन दिल्मा छायौ
झन्न आयौ तन चोर्ने तन दिल्मा छायौ
.
भन्न मिल्ने मुटु जस्तै मुटु मेरै छाया
ठान्न मिल्ने सहयात्री झन दिल्मा छायौ
.
चिन्नु याहाँ दिल बिक्छन् दिन ढल्दै जाने
तप्प खस्यौ मुटु भित्रै कन दिल्मा छायौ
.
 रात प्यारो अनि प्यारो मन प्याशी "बिन्दा"
बात प्यारो अनि दृस्टी रन  दिल्मा छायौ ..

ताप्लेजुंग 
SISS*IISS*IISS*SS
ट्याग लिमिटेसन प्रति क्षमा प्रार्थी छु ./.. सबै साहित्यिक मन लाई सेवारो

Posted by Unknown on 9:44 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for ...गजल..." मन चोर्ने मन"....

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011