यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

मलाई आफ्नै ईतिहास हेर्नु छ


गजल

प्रमेश कंडेल 


मलाई आफ्नै  ईतिहास हेर्नु छ
विगतका सबै मधुमास हेर्नु छ

मायाका  कुरा  रहे  सब अधुरा
के भुल भयो  त्यो खास हेर्नु छ

बादलमा  धेरै देखिन्छन मुहार  
एकपटक  फेरी आकाश हेर्नु छ

जसरी पनि सल्किन्छ आगो त       
बहन्छ   कता  बतास  हेर्नु  छ

पत्थरको  जवाफ  दिनेछु मैले
पहिला प्रहारको मिठास हेर्नु छ

प्रमेश

Posted by Unknown on 2:20 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for मलाई आफ्नै ईतिहास हेर्नु छ

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011