कठोर बन्छौ भन्ने
कुमार श्रेष्ठ
थाहा थे'न तिमी पनि यती कठोर बन्छौ भन्ने
आफ्नो आँगन पुर्नलाइ मेरो दलान् खन्छौ भन्ने
बिपनीको कुरा छाडौ सपनी मै देख्या हैन
यती उती चोट दियौ भनी सँधै गन्छौ भन्ने
गल्ती भन्ने सबको हुन्छ तर मैले सोच्या थिन
मलाइ माया गर्ने जती सबै मर्यो भन्छौ भन्ने
बिकल्पमा पनि थे न यस्ता यस्ता चोट्का कुरा
सँधै भरी यो जिन्दगी बाटै टाढा रन्छौ भन्ने
मेरो मन्मा त्यस्तो कुनै शंका भन्ने नामै थेन
लास हेर्न आउ भन्दा अन्कनाइ कन्छौ भन्ने