यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

देश हाक्न गार्हो भो की ?

चार खुट्टेमा बसेर पो, देश हाक्न गार्हो भो की ?
देशको ब्यथा नबुझेर पो, देश हाक्न गार्हो भो की ?

जनता को घांटी रेटि, प्रधान-मुन्त्री पड्काको छौ,
मुस्तांग गाडी चढेर पो, देश हाक्न गार्हो भो की ?

तिम्रै आश मा छन सबै, लछार-पाटो केही छैन,
तै, डाक्टरी पढेर पो, देश हाक्न गार्हो भो की ?

तिम्रै पालमा नाना-थरी, बिपत्ति ले घेरा हाले,
भुकम्पले तर्साएर पो, देश हाक्न गार्हो भो की ?

चाड-बाडमा पनी सबै, आँशु झारी बसेका छन,
भीरबाट बस खसेर पो, देश हाक्न गार्हो भो की ?

हात मिलाउदै धोतीसंग, भारत भ्रमण गर्दै छौ रे,
भारत ले सीमा मिचेर पो, देश हाक्न गार्हो भो की ?

!! जेठा दाई !!

Posted by Bikash Shah (Ghayal) on 9:30 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for देश हाक्न गार्हो भो की ?

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011