हाइकुहरु
नेता जि हरुलाई दशैंको ग्रीटिङ्ग
दुत पुन गर्बुजा
दशैं आएछ
घुस खान तयार
चोर नेता जि ?
दशैं आएछ
संबिधान कहाँ छ
पापी नेता जि ?
दशैं आएछ
हड्डी चुस्न ब्यस्त छ
साले नेता जि /
दशैं आएछ
बोली फेरेको फेरी
दुम्बा नेता जि /
दशैं आएछ
शान्ति प्रक्रिया कहाँ
गफी नेता जि ?
दुत पुन गर्बुजा
दशैं आएछ
घुस खान तयार
चोर नेता जि ?
दशैं आएछ
संबिधान कहाँ छ
पापी नेता जि ?
दशैं आएछ
हड्डी चुस्न ब्यस्त छ
साले नेता जि /
दशैं आएछ
बोली फेरेको फेरी
दुम्बा नेता जि /
दशैं आएछ
शान्ति प्रक्रिया कहाँ
गफी नेता जि ?



