यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

तिमी चढ़यौ मुस्तांग

तिमी चढ़यौ मुस्तांग, वंहा मुस्तांग भोकै छ !
नेपाली संगै, नेपाल आमा, रोको-रोकै छ !!

पहिले तिमीले मार्यौ, अहिले अ-आफै मर्छंन,
जनताको ज्यांन खून ले, धोको-धोकै छ !

नेपाली सारा साक्षर, बनाऊछु भन्थ्यौ तिमी,
घाँस, दाउरा, चुलो अनि, डोको-डोकै छ !

तिम्रा युद्धमा, टुहुरा अनि बिधुवा कती भए,
मन मा अझै वेदना को, पोको- पोकै छ !

छिमेकी अजिंगर ले, देश मेरो निल्न आट्यो,
सिमाना का वीर गोर्खाली, बोको-बोकै छ !

बिन्ती मेरो देश नचिर, कन्याउदा छारो उड्छ,
कती ठाऊ मा, लुतो को, फोको-फोकै छ !

तिमी मात्रै नेपाली को, एक मात्र भरोसा छौ,
मुहर देशको फेरिएको हेर्ने, धोको-धोकै छ !

!! मेरो देश मलाई, लाग्छ प्यारो, जय नेपाल !!

!! जेठा दाई !!

Posted by Bikash Shah (Ghayal) on 10:18 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for तिमी चढ़यौ मुस्तांग

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011