'घायलको तरही मुसयारा' पुन: संचालन गर्नु ठिक होला कि नहोला ?

'घायलको तरही मुसायरा' कुनै बेला यहाँहरु बीच निक्कै लोकप्रिय थियो ! बिबिध कारणबस मैले त्यसलाई निरन्तरता दिन सकिन ! ३८ सौं भाग सम्म चला...

07 अप्रिल 2014 | 0 प्रातिक्रियाहरु | बाँकी अंश »

घायलको तरही मुसायरा-३८

अलिकति परदेशको कामको समय परिवर्तन अनि घर जाने हुटहुटीले गर्दा हिजो राती नै राख्नु पर्ने अंक-३८ केही ढिला भयो त्यसको लागि माफी चाहन्छु ! शाय...

02 मार्च 2012 | 0 प्रातिक्रियाहरु | बाँकी अंश »

घायलको तरही मुसायरा-३७

परदेश होस् या घरदेशको जिन्दगी त्यति सजिलो कसैको पनि हुन्न .....विभिन्न कठिनाइको बाबजुद पनि यहाँहरुको उत्साहजनक सहभागिताले मलाइ निक्कै हौसला...

23 फेब्रुअरी 2012 | 49 प्रातिक्रियाहरु | बाँकी अंश »

घायलको तरही मुसायरा-३६

हिजै जस्तो लाग्छ मैले फेसबुक मार्फत तरही मुसायरा संचालन गर्ने सोच बनाएको .... । थाहा नै नपाइ यो ३५सौं र पुरानो ८ औँ समेत गर्दा ४३ भाग...

16 फेब्रुअरी 2012 | 31 प्रातिक्रियाहरु | बाँकी अंश »

आखिर किन ताराले आत्महत्या गर्यो ?

सत्यकथा  -दलबीर सिंह बराइली 'घायल' पोहोर साल यसै बेला छुट्टी गएको थिएँ र यस पटक पनि जाने तयारी गर्दैछु । तर यो साल देखि काठ्मा...

08 सेप्टेम्बर 2014 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

"बेवारिसे डायरी" पाना पल्टाएर त हेर्नुस्

कथा आचार्य सुविसुधा एकदिन बिहानै ओच्छ्यानमा ढल्किरहेको बेलामा कसैले ढोकामा टकटक गरेको आवाज आयो । म आफूले ओढेको कम्मल पन...

10 अप्रिल 2014 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

कथा: “नुर”

कुमार श्रेष्ठ "यात्री" साउदीका हरेक पत्र-पत्रिकामा नुरको आत्महत्याको खबरले म आश्चर्यमा परेँ । म अफिस भित्रैको एउटा क्याबिनमा कम्यु...

10 अप्रिल 2014 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

चेलीको पीडा

कथा By कल्पना पौडेल “जिज्ञासु” दुर्गम जिल्लाको विकट गाउँमा एक निम्न वर्गीय परिवारमा जन्मिएकी थिइन् । मिना कान्छो भाइ गर्भमा हुँदा...

09 अप्रिल 2014 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

बिदेशमा हराएकी आमा * कथा

इन्द्रेणी शर्मा “जलद“   ऊ आफ्ना लाला बालालाइ छोडेर हिडेको पनि ५ बर्ष पुगेछ , लोग्नेसंग  राम्रो सम्बन्ध नभएपछि , कान...

29 अप्रिल 2013 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

कथा - ठूलो रुख I

विपुल सिजापति  झ्याल खोल्ने बित्तिकै त्यो हाँगा झ्यालमा अलिकति ठोक्किएर हल्लन्थ्यो । कोपीला लागेका फूलका केहि सेता पत्रहरु त...

02 अक्टोबर 2012 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

(लघु कथा)"पुर्ख्यौली पेशारुपी सेवा"I

आचार्य प्रभा  म न्युरोडको एक छेउमा हिँडीरहेको थिएँ । धुलो र धुँवाले गर्दा मुख छोप्नु कर नै थियो । यसो बाटोको छेउमा एउटा सानो तन्...

02 अक्टोबर 2012 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

यो ब्लग हेर्नेको संख्या

75472

पन्चे बाजा जन्तीहरु.......

literatureofnepali.com

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

पुस्तक समिक्षा: "खोलीबिनाको बगर र म प्यासी पाठक"

म गजल भन्ने शब्दहरू सुन्थे रेडियॊमा, पढ्थे बिभिन्न पत्र पत्रिकामा, २००७ ताका प्रवासिए पछि कम्प्युटरसंग परिचित भएँ र नयाँ साइनो जोडे...

15 जुन 2015 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

‎'ममताको आँचल' नियाल्दा

- डा. बमबहादुर थापा 'जिताली' १. परिचय कवयित्री सुमित्रा पौडेल नेपाली गीति कविताको फाँटमा उदाएकी उज्ज्वल उषाकालीन प्रतिभा हुन् । उनका कवित...

12 नोभेम्बर 2011 | 1 प्रातिक्रियाहरु| बाँकी अंश »

थोपा-थोपाका भित्र बाहिर

मेरो लेखनको सुरुवाती दिनहरु सम्झदा केही विस्रनै नसक्ने कुराहरु छन् । एकातिर रमाइलो वाल्यकाल अर्कोतिर त्यही वाल ह्रदयलाई गहिरो प्रभाव पार्न...

06 नोभेम्बर 2011 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

कबि मुकेश राइेको 'अनुभूतिका रंगहरु'सँग केहीक्षण रंगिँदा

(पुस्तक बिचार)   आचार्य प्रभा                            भनिन्छ...

26 सेप्टेम्बर 2011 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

गज़ल: यत्ति बुझ्नू यो धर्तिमा तिमी पनि करारमा छौ I

दलबीर सिंह बराइली 'घायल' खोलालाई सोधि हेर कहाँ पुग्ने बिचारमा छौ?समयलाई पनि सोध किन तिमी हतारमा छौ? खरिद बिक्रि हुन्छन् मान्छे नपत...

24 जुन 2015 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

गज़ल: मेरो बारे झुठा हल्ला, फिजाएझै लाग्छ

रिता रोकादेउराली ४ गोर्खा मेरो बारे झुठा हल्ला, फिजाएझै लाग्छमखमलि माया पनि, बिझाएझै लाग्छ। मेरो हरेक हर्कत, चासो राखी कसैलेकतै क...

22 जुन 2015 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

गज़ल:पाप आउँछ घाँटी रेट्न सत्य टाढा जाँदा I

पाप आउँछ घाँटी रेट्न सत्य टाढा जाँदा  मान्छे हुन्छ दिशाहिन लक्ष्य टाढा जाँदा । हतास हुँदै दौड धुप गरिरहन्छ मान्छेआफूबाट कालो ...

22 जुन 2015 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »

गजल: आज भोलि अरिंगल हाम्रो राना भएको छ ।

जिन्दगीको कथाहरु सयौं पाना भएको छजे जे लेखें सबै साँक्षी यो जमाना भएको छ । प्रकृतिले चोट माथि अझै चोट थप्दै गा'छघरबाट बेघर छौं आकास छ...

10 जुन 2015 | 0 प्रातिक्रियाहरु| बाँकी अंश »
नेपाली गजल बाचनहरु -:

गीत ~प्रिय तिम्रो चिठ्ठी पढ्दा I

कल्पना 'भाबुक' प्रिय तिम्रो चिठ्ठी  पढ्दा मुटु धड्किदैछ  नाता टुटी आँसु बग्यो मन चर्किदैछ ! तिम्रो खुशी खोजि हिड्दा स...

30 अप्रिल 2013 | बाँकी अंश »

आधा दर्जन रुपक गेडी

-टेकेन्द्र अधिकारी(१) गेडी लेखौँ साथी हो, विधा नयाँ साहित्य छोटो मीठो भावना, खुल्छ खुबै लालित्य पाल्पाली, ढाकाटोपी, शीरै नेपाली । (२) सम्व...

14 फेब्रुअरी 2012 | बाँकी अंश »

पाँच मुक्तक

मुक्तक By बोज़ राज  १, खडेरीमा पात झर्दा, रेखदेख गर्ने चाहियो,असिना, तुषारो पर्दा, रेखदेख गर्ने चाहियो,फूले 'सी आहा भन्दै, टिप्ने त...

10 अप्रिल 2014 | बाँकी अंश »

जेरुसलेमको अबिस्मरणिय सम्झना

नियात्रा---दीप्स शाह १८ अक्टोबर २०११पूर्वतिर छ्याङ्गै आकाश खुलेकोछ मानौँ निलो च्यादर अनन्त फैलिएकोछ। जस्तो मेरो घर माथिको द्यौरालीबाट...

12 नोभेम्बर 2011 | बाँकी अंश »

'गणतन्त्र र हामी'I

-दलबीर सिंह बराइली 'घायल' 'गणतन्त्र र हामी' पृथ्वीनारायणले टुक्रा टुक्रा देशलाई नेपाल बनाएउसलाई साम्राज्यवादी भन्यौं ।राणाहरूले ...

02 अगस्त 2015 | बाँकी अंश »

केही हाइकुहरु

राम थापा हरियो फुल्यो चराहरुको डेरा मनोहर नि चौतारीभित्र ... छाँया अस्ताउंदछ छहारि मनि डाँडा पर्कन्छ हृदयभरि राप निष्ठुरी बर्षा नागी पर्व...

07 जनवरी 2012 | बाँकी अंश »

अर्काको मति जुँगाको खति (व्यंग्य)

रवि रोषीदोहा कतार “काँसो रुघाले, दाई सारै छिप्पेको दारी जुँगाले ।” एक खेप किशोरअवस्थामा रिढीको“रुरु”क्षेत्रमा मकर संक्रान्तिको मेला भर्...

07 नोभेम्बर 2011 | बाँकी अंश »

न्वागी संस्कृति र रैनादेवी

—शिवहरि ज्ञवाली  पृष्ठभूमिकृषिसँग गाँसिएका हाम्रा अनेकौं सामाजिक संस्कार हाम्रो लोकजीवनको अभित्र संस्कृतिकै रूपमा विकसित हुँदै आएका छ...

09 नोभेम्बर 2011 | बाँकी अंश »

रेखा घिमिरेको 'खुशी' भिडियो

शिलाको नयाँ जिंदगी-२

यसभन्दा अगाडी पोस्ट गरिएको कथा 'शिलाको नयाँ जिन्दगी' को दोस्रो भाग यहाँहरुलाई पस्किदै छु ! धन्यवाद !
परिबेश समाजको एक यथार्थ काहनी

बिधा कथा
-इन्द्रेणी शर्मा ´´जलद ´´

´´ चेतन बाबु हजुरको कथा हेरें आफ्नै जिन्दगीका पाना जस्तो लाग्यो म कथामा गंभीर बनेर पसें जब कथाकारको नजिक पुगें म आफैमा हराएं अहो कथाकारको जीवन कति सम्बेदनशील ? म हजुर बिना कदापि बाँच्न सक्दिन यो पापीलाई छोडेर जादैछु म मेरो कल्याण गर्नुस प्रभु मेरो भन्नु नै हजूर शिवाय कोही छैन ´´
´´पीर नगर शिला तिमीलाई नयाँ जीवन दिन आएको छु म तिमीले त भुल्यौ पनि हौली तर मैले भुल्न सकेको छैन तिमीले अस्ति भनेका कुरा ´´
´´ हजुरले मलाई के भन्न खोज्नु भएको हो ? भन्नुस न ?´´
हो यस्तै घटनाक्रम थियो एक युवती र मेरो पहाड़ी जीवनमा युवतीका परिवार तराई सरे हामीले पहाड़कै माटो प्यारो लाग्यो म उसलाई कहिल्यै भुल्न सकिन शिला म तिम्रो कथा सुन्न आएको आफ्नै कथा पो भन्न थालेछु ल सुनाऊ तिम्रो काहनी
कसरी सुनाऊं चेतन बाबु मेरो मुटुको छाप कसरी देखाऊं? जुन बिगत कति कहाली लाग्दो छ ? नारीको बेदनाको गहिराई दैवले त जान्दैनन हजुरलाई के भनेर सुनाऊ म ?एक दिन अबश्य सुनाउछु बाचा छ मेरो
´´ शिला ,
´´ हजुर ´´´
तिमीलाई के थाहा दैवको लीला पुरुषको कर्मको चर्तिकला ? म तिम्रो यथार्थ कथा लेखेर नै तिमीलाई अप्नाउनेछु बुझ्यौ ?तिमीले मेरो कलमलाइ जिउदो बनाउनु भनेको नारीहरुको पीर ब्यथा र यातनाको अन्त्य पनि हो जुन कुरा तिम्रो मुखबाट सुन्न चाहन्छु शिला यदि तिमीले भन्दिनौ भने म यहाँ बस्नुको कुनै तुक छैन ,´´
´´ मेरो चेतन बाबु मलाई पीर नदिनुस हजुरको भावनालाइ कुल्चन सक्दिन म भन्छु रिठ्ठो नबिराई एक एक कहानी , जुन काहनी नारी जीवनको मर्मस्पर्शी दस्तावेज हुनेछ ´´
शिला म सुन्न तयार हुदैछु जे जीवनमा घट्यो कस्तो सुख दुःखको यात्रा भयो र सहयात्रा कोसंग कसरी भयो परिबार कसरी छिन्न भिन्न भए? कुनै पीर र दकस नमानी सुनाऊ ल
हदै भयो चेतनबाबु म कुनै अपराधी त हैन नि हजुरको यो चाला निको लागेन प्रभु केही लचिलो भएर हेर्नुस त म एक नारी मात्र हैन एक नागरिकको परिचय पनि छ हो मैले मेरा कथा सुनाएर नै मेरो जीवनको यथार्थ देखिन्छ अरु नारीले मुक्तिको सन्देश लिनेछन यो पनि बुझेकी छु हो अनूप राजाको कालो सम्झना गराउदा चित्त नबुझेको हो मलाई माफ़ गर्नुस ´´
´´शिला सुरु गर मैले त्यसरी किन भन्थें र म पनि नारीहरुको मर्यादाको कदर गर्छु चाहे जस्तोसुकै कुकर्म किन नहोस नारीको यथार्थ नबुझी केही भन्नु सान्दर्भिक र युक्तिसंगत हुदैन एक देहब्यापारी महिलाको काहनी सुनाउला एक दिन ती नारीले आफु कोठीमा नरक जीवन भोग्दै गर्दा कुनपुरुषको नासो थियो संतान पैदा भयो फेरी एक नारी जुन नारीको लागी आफ्नी आमाले नया जीवन दिन बालुवाको तेल निकालिन हो त्यहि छोरीले आफ्नी आमाको सारा जीवनको तितो काहनी लेखेर यो दुष्ट समाजलाई आफ्नो पाइन देखाईंन हो उसको नाम हो गौरी नेपाल ´´
´´हss .. गौरी नेपाल के नेपाली नै हुन त उनी ? भन्नुस न चेतन बाबु ´´
´´ किन शिला गौरी नेपालको बारेमा सोधेको ? म भन्छु नि तिमीलाई एकेक मर्मस्पर्शी नारीबादी काहनीहरु अहिले तिम्रो प्राथमिकताको शीर्षकमा राखेकोछु तिमीले अनूप राजा संग आउनु अघिका केही घटना त भनेकी पनि छैनौ त ? भन्छु भनेर बिस्वासमा सुताई राख्यौ कहिले भंछ्यौ त शिला ´´´
भनी सकें भन्छु ,यो हालतमा कसरी भनुं म ? माने बाबा माने हजुरलाई पनि कवि लेखकको भुलेर पनि संगत गर्दाको अर्को यातना भोग्न पुगें झै लाग्न थाल्यो कति जिद्दिबाज हुन्छन? भन्छन साहित्यकार तानाशाह जस्तै बेपर्वाह जे गर्न पनि हिच्किचाउदैन आफ्नो कलमको निब हतियार र भावनाको सोच युद्द्भूमि सम्झेका हुन्छन की ?यस्तै लाग्न थाल्यो मलाई त
´´अहो बड़ो छेड़खानी छ आखिर म खाली जानू नै सम्झें हेर शिला कसरी हाम्रो नया जीवन सुरु गर्ने हो त्यहि भएर तिम्रो काहनी लेख्ने दुष्साहस गर्न पुगें यदि तिमीले स्विकार्दिनौ भने मेरो भन्नु केही छैन
क्रमश
इन्द्रेनी शर्मा ´´जलद´´
प्रगतिनगर नवलपरासी नेपाल
हाल लिस्बोन पोर्तुगल
०१-१०-२०११ ///२१.३५///

Posted by Unknown on 1:10 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for शिलाको नयाँ जिंदगी-२

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011