शिलाको नयाँ जिंदगी-२
यसभन्दा अगाडी पोस्ट गरिएको कथा 'शिलाको नयाँ जिन्दगी' को दोस्रो भाग यहाँहरुलाई पस्किदै छु ! धन्यवाद !
परिबेश समाजको एक यथार्थ काहनी
बिधा कथा
-इन्द्रेणी शर्मा ´´जलद ´´
´´ चेतन बाबु हजुरको कथा हेरें आफ्नै जिन्दगीका पाना जस्तो लाग्यो म कथामा गंभीर बनेर पसें जब कथाकारको नजिक पुगें म आफैमा हराएं अहो कथाकारको जीवन कति सम्बेदनशील ? म हजुर बिना कदापि बाँच्न सक्दिन यो पापीलाई छोडेर जादैछु म मेरो कल्याण गर्नुस प्रभु मेरो भन्नु नै हजूर शिवाय कोही छैन ´´
´´पीर नगर शिला तिमीलाई नयाँ जीवन दिन आएको छु म तिमीले त भुल्यौ पनि हौली तर मैले भुल्न सकेको छैन तिमीले अस्ति भनेका कुरा ´´
´´ हजुरले मलाई के भन्न खोज्नु भएको हो ? भन्नुस न ?´´
हो यस्तै घटनाक्रम थियो एक युवती र मेरो पहाड़ी जीवनमा युवतीका परिवार तराई सरे हामीले पहाड़कै माटो प्यारो लाग्यो म उसलाई कहिल्यै भुल्न सकिन शिला म तिम्रो कथा सुन्न आएको आफ्नै कथा पो भन्न थालेछु ल सुनाऊ तिम्रो काहनी
कसरी सुनाऊं चेतन बाबु मेरो मुटुको छाप कसरी देखाऊं? जुन बिगत कति कहाली लाग्दो छ ? नारीको बेदनाको गहिराई दैवले त जान्दैनन हजुरलाई के भनेर सुनाऊ म ?एक दिन अबश्य सुनाउछु बाचा छ मेरो
´´ शिला ,
´´ हजुर ´´´
तिमीलाई के थाहा दैवको लीला पुरुषको कर्मको चर्तिकला ? म तिम्रो यथार्थ कथा लेखेर नै तिमीलाई अप्नाउनेछु बुझ्यौ ?तिमीले मेरो कलमलाइ जिउदो बनाउनु भनेको नारीहरुको पीर ब्यथा र यातनाको अन्त्य पनि हो जुन कुरा तिम्रो मुखबाट सुन्न चाहन्छु शिला यदि तिमीले भन्दिनौ भने म यहाँ बस्नुको कुनै तुक छैन ,´´
´´ मेरो चेतन बाबु मलाई पीर नदिनुस हजुरको भावनालाइ कुल्चन सक्दिन म भन्छु रिठ्ठो नबिराई एक एक कहानी , जुन काहनी नारी जीवनको मर्मस्पर्शी दस्तावेज हुनेछ ´´
शिला म सुन्न तयार हुदैछु जे जीवनमा घट्यो कस्तो सुख दुःखको यात्रा भयो र सहयात्रा कोसंग कसरी भयो परिबार कसरी छिन्न भिन्न भए? कुनै पीर र दकस नमानी सुनाऊ ल
हदै भयो चेतनबाबु म कुनै अपराधी त हैन नि हजुरको यो चाला निको लागेन प्रभु केही लचिलो भएर हेर्नुस त म एक नारी मात्र हैन एक नागरिकको परिचय पनि छ हो मैले मेरा कथा सुनाएर नै मेरो जीवनको यथार्थ देखिन्छ अरु नारीले मुक्तिको सन्देश लिनेछन यो पनि बुझेकी छु हो अनूप राजाको कालो सम्झना गराउदा चित्त नबुझेको हो मलाई माफ़ गर्नुस ´´
´´शिला सुरु गर मैले त्यसरी किन भन्थें र म पनि नारीहरुको मर्यादाको कदर गर्छु चाहे जस्तोसुकै कुकर्म किन नहोस नारीको यथार्थ नबुझी केही भन्नु सान्दर्भिक र युक्तिसंगत हुदैन एक देहब्यापारी महिलाको काहनी सुनाउला एक दिन ती नारीले आफु कोठीमा नरक जीवन भोग्दै गर्दा कुनपुरुषको नासो थियो संतान पैदा भयो फेरी एक नारी जुन नारीको लागी आफ्नी आमाले नया जीवन दिन बालुवाको तेल निकालिन हो त्यहि छोरीले आफ्नी आमाको सारा जीवनको तितो काहनी लेखेर यो दुष्ट समाजलाई आफ्नो पाइन देखाईंन हो उसको नाम हो गौरी नेपाल ´´
´´हss .. गौरी नेपाल के नेपाली नै हुन त उनी ? भन्नुस न चेतन बाबु ´´
´´ किन शिला गौरी नेपालको बारेमा सोधेको ? म भन्छु नि तिमीलाई एकेक मर्मस्पर्शी नारीबादी काहनीहरु अहिले तिम्रो प्राथमिकताको शीर्षकमा राखेकोछु तिमीले अनूप राजा संग आउनु अघिका केही घटना त भनेकी पनि छैनौ त ? भन्छु भनेर बिस्वासमा सुताई राख्यौ कहिले भंछ्यौ त शिला ´´´
भनी सकें भन्छु ,यो हालतमा कसरी भनुं म ? माने बाबा माने हजुरलाई पनि कवि लेखकको भुलेर पनि संगत गर्दाको अर्को यातना भोग्न पुगें झै लाग्न थाल्यो कति जिद्दिबाज हुन्छन? भन्छन साहित्यकार तानाशाह जस्तै बेपर्वाह जे गर्न पनि हिच्किचाउदैन आफ्नो कलमको निब हतियार र भावनाको सोच युद्द्भूमि सम्झेका हुन्छन की ?यस्तै लाग्न थाल्यो मलाई त
´´अहो बड़ो छेड़खानी छ आखिर म खाली जानू नै सम्झें हेर शिला कसरी हाम्रो नया जीवन सुरु गर्ने हो त्यहि भएर तिम्रो काहनी लेख्ने दुष्साहस गर्न पुगें यदि तिमीले स्विकार्दिनौ भने मेरो भन्नु केही छैन
क्रमश
इन्द्रेनी शर्मा ´´जलद´´
प्रगतिनगर नवलपरासी नेपाल
हाल लिस्बोन पोर्तुगल
०१-१०-२०११ ///२१.३५///

Posted by Unknown
on 1:10 PM.
Filed under
feature,
कथा/ लघुकथा
.
You can follow any responses to this entry through the RSS 2.0