यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

सात हाइकु


1
भोरको आस
दिनभरीको प्यास
निरास रात !
2
वैंशालू मुटु
फूलको मद स्वाद
लत्ठीएको म |
(3)
धेरै नै बूझें
टाढा भएर हामी
जिउंदो लाश !
4
वर्षाको रंग
इन्द्रेणीको आवाज
मयूरी नाच !
5
आँखा खोल त
लालायीत बिहानी
दैलोमा छ नि |
6
आत्मसात हो
ॐ माने पेमे हूम
मंत्र मोक्षको |
7
रात च्यातेर
रक्तिम घाम छिर्यो
एका बिहानी !

- सुधीर ख़्वबि

Posted by Unknown on 2:03 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for सात हाइकु

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011