यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

चट्टान झर्यो

गीता थापा (दोषी)
हाइकु -१-
चट्टान झर्यो
रुखको छातीमाथि
पातको मृत्‍यु
-२-
पारिलो घाम
चन्द्रगिरी वनमा
शीतल खोज्दै
-३-
भोको त्यो सर्प
भ्यागुताको अगाडि
गिडगिडायो
-४-
आँधीबेहरी
धर्तिको जिज्ञासामा
बर्षात पार्छ
-५-
गम्भीर डाँडो
स्याँठको तीव्रतामा
भयभीत छ

Posted by Masti Entertainment on 2:04 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for चट्टान झर्यो

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011