कहिले होला
माथी हेरौ बसन्तपुर गाउँ तल रम्घाटार
कहिले होला जाने अब मनमा लाग्छ अत्यार
रमणिया मेरो गाउअनी नजिकैको फाउदी खोला
स्वास्वा सुसाउदै झरथो असार साउन भेला
कुसीन्नीको जगल अनि गाई बाख्रा हेर्दा
यद मलाइ अहिले आउछ मरुभुमीमा बस्दा
कति राम्रा थिए मेरा हरियाली वन पाखा
सम्झी ल्याउदा रसाउछन मेरा दुई यीनै आखाँ
मरुभुमीको गर्मीले जलो मेरो छात्ती
सपनी मा सधै देख्छु मेरो गाँउलाई राती
भोला थापा क्षेत्री (घायल)
बसन्तपुर ३ तनहुँ
हाल अल्खोर कतार
