यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

फेसबुकमा गरिएका २/४ 'रमिता' हरु


केशव जी 
1
मोही माग्ने ढुङ्ग्रो लुकाउने
म्वाई  खाने  मुटु दुखाउने
हैन कस्तो आयो जमाना यो,
मन 
बाँध्ने लुगा फुकाउने!!!  
2
मिलेर हिड्नुको विकल्प छैन
सुस्तामा भिड्नुको विकल्प छैन
सहेको अती भो,नहुनु खती भो,
601 किड्नुको विकल्प छैन!!!
3
तेलैबिना बाति जल्छ नेपालाँ
नभएको हल्ला चल्छ नेपालाँ
जताततै compition चल्या  छ,
कस्ले कोको कती छल्छ नेपालाँ!!!
4
उनको एक status super hit  भो।
सबैका commentहरु उनलाई fit भो।
सयौ like आए कयौ comment आए,
मेरो एक commentचै किन deleteभो??

Posted by Masti Entertainment on 5:41 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for फेसबुकमा गरिएका २/४ 'रमिता' हरु

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011