यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

गजल-राज अबिरल यात्री

राज अबिरल यात्री
झार्नु रैछ मन बाट , चढाएर के पायौ ।
टुटेको थेँ आफै संग , लडाएर के पायौ ।।

तिम्रो अलि घमण्डमा
मेरो आस्था डगेन ।
मिलेको थियो विवादहरु , बढाएर के पायौ ।।

चारै तिर लगाउदैछौ शत्रुका पर्खालहरु ।
जानी जानी जाली कुरा पढाएर के पायौ ।।

ह्रदय पोलेकै थियो , तिम्रा तिता बचनले ।
फाटेको मनलाई फेरि , डढाएर के पायौ ।।

> इलाम
हाल क्वालालम्पुर ,
 मलेसिया
 रचना -  05/04/011

Posted by Masti Entertainment on 12:37 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for गजल-राज अबिरल यात्री

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011