यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

गीत-आऊ हामी अतितको संघर्षको कुरा गरौं


दुबै:आऊ हामी अतितको संघर्षको कुरा गरौं
   जन्मौं-जन्म साथ दिने वाचाहरु पुरा गरौं


केटा:आँखाहरु बिछ्याएर तिम्रै बाटो कुरी रन्थें
केटी:तिमीलाई म पनि त लुकिछिपी हेरी रन्थें
केटा:तिमी पाएँ जिन्दगीमा हाँसो खुशी भरें मैले
केटी:तिमीलाई आफै भन्दा धेरै माया गरें मैले
दुबै:आऊ हामी अंगालोमा बाँधिएर कुरा गरौं
   जन्मौं-जन्म साथ दिने वाचाहरु पुरा गरौं

केटी:अतितको पानाहरु अनयासै खुली दिंदा
   तिमी बिना तड्पिएको यादहरु बल्झी दिन्छ
केटा:प्रतिक्षामा आँधिहुरी भेलबाढी चली दिंदा
   यस्तो लाग्थ्यो तिम्रै लागि मेरो प्राण अल्झी दिन्छ
दुबै:आऊ हामी भविस्यको सपनाको कुरा गरौं
   जन्मौं-जन्म साथ दिने वाचाहरु पुरा गरौं



दलबीर सिंह बराइली 'घायल'
गुप्तेश्वर-३,रामेछाप
हाल्:अबुधबि,युएई

Posted by Masti Entertainment on 1:13 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for गीत-आऊ हामी अतितको संघर्षको कुरा गरौं

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011