यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

केही गेडीहरु

//1//
अंगालोमा थ्यौ तिमी ब्यूँझिंदा त रित्तो छ
जता छामे पनि लौ उही चिसो भित्तो छ
थपना,


मात्रै तिमी मिठो सपना 



//2//
फक्रिएको फूल झैं जवानी त्यो हरर
तिमी जहाँ हुन्छ्यौ त्यो चम्की दिन्छ शहर
बेलामा,
भमराको पर्यौ फेलामा



//3//
देश अस्त व्यस्त छ सभासद बहाली
दुई बर्ष बितायौ संबिधानै नथाली
हातैमा,
म्याद थप्यौ मध्य रातैमा 




दलबीर सिंह बराइली 'घायल' 
गुप्तेश्वर-३,रामेछाप 
हाल:अबुधाबी,संयुक्त अरब इमिरेट्स 

Posted by Masti Entertainment on 2:41 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for केही गेडीहरु

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011