मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741
150th YO SANJH YO SUBASH
नेपाली गजल बाचनहरु -:
रेखा घिमिरेको 'खुशी' भिडियो
राम थापा
हरियो फुल्यो चराहरुको डेरा मनोहर नि
चौतारीभित्र
... छाँया अस्ताउंदछ
छहारि मनि
डाँडा पर्कन्छ
हृदयभरि राप
निष्ठुरी बर्षा
नागी पर्वत
सपना टुक्रा टुक्रा
डढेलो सुरु
-परिस्थिति
+ मनमा बिचार
रात उज्यालो
अतृप्त याम धमिलो खोला बग्छ हेरेर हिडँ
मिठो बतास
... नौलो उमंग मनमा
एउटा स्पर्श
आँसुकोयात्रा
नदीरुको सांगम
फूल बारीमा
बासन्तीप्रेम
फूलैफूलको सेतु
पानिमा बग्यो
मानवता( )
पर्लय यस्तै होला
दैव नै छक्क
राम थापा
चिसो बतास
झुपडिमा बस्ने रु
आंसुले पौड्ये
तिमी अनि म
म अनि तिम्रा आखाँ
दुई किनारा
चखेवी सुन्छे
खरनाको सँगीत
ढुंगा पग्लिन्छ
विस्वासघाती
फूल सँगैको शूल
मुटु बिजायो
झम्मकै साँझ
विहान आँखा खोल्दा
दिनको मृत्यु
राम थापा
यादको खात साँजको उपहार शायद तिम्रो
अप्रत्याशीत हिलोमा कमल फूल् सपना सरि
जंगली फूल अ मरवती पूर जोक एउटा
विदेशमा म तिम्रा आँखा सुन्निये सपनि बोल्यो
ढुंगा र माटो दाम्पत्य जिवन होस्सेमा हैँया
बज्दैन मादल रात पर्दै जादैछ उज्यालो खोज
चिसो बतास उजाड तिम्रो गाउँ घमाइलो खै
बिबेक दुलाल छेत्री "दमक"
(१)
मेरो सपना
उुस्को क्रिडा स्थल
अतृप्त प्यास।
(२)
कठै यि युबा
नमान्दा पनि छन
देश बाहिर।
(३)
गेट खुल्दैन
जब एउटा युबा
लक्ष्य बिर्सन्छ।
(४)
आफ्नै पैसा नि
आफ्नै जिन्दगीको
दुस्मन भयो।
(५)
रातको साथी
यो चिसो सिरेटो
बिरानो क्षण।
(६)
नेताले गर्दा
देश बिग्रन बिग्र्यो
खै कस्ले सुन्छ?
(७)
धोका नदेउु
रमिता नदेखाउु
दुनियाँ हास्छ।
(८)
मेरी प्रेमिका
क्षितिज बनी बेर्छिन
मेरो विश्वाश।
अस्तु:
दमक,झापा
हाल:-अबुधाबी,युएई
अतित मुखिया
लालीगुँराश मुटुसंगै फक्रदा राँकियो बन !
छहरा भई पहराको छात्तिमा बग्छ यो मन !
बन कुहिरो फूलको समागम पर्दा भै छोप्छ !
सुमनमञ्जरी
खुल्लाआकाश छरपस्टबादल शुन्ययोमन !! (1)
देखेरफूल लोभिएकोभमरो घातीसुन्गाभा !!(2)
टुटेकोमन टुक्राटुक्रासपना रुझेकाआँखा !! (3
काठमांडू नेपाल
नेता जि हरुलाई दशैंको ग्रीटिङ्ग
दुत पुन गर्बुजा
दशैं आएछ
घुस खान तयार
चोर नेता जि ?
दशैं आएछ
संबिधान कहाँ छ
पापी नेता जि ?
दशैं आएछ
हड्डी चुस्न ब्यस्त छ
साले नेता जि /
दशैं आएछ
बोली फेरेको फेरी
दुम्बा नेता जि /
दशैं आएछ
शान्ति प्रक्रिया कहाँ
गफी नेता जि ?
केदार सङ्के
सक्ने छौ भने जडिबुटी भएर
आई देउ न ।
मनका इच्छा भाताभुङ् हुँदैछ
जीवन लीला ।
गरौला भन्थे
अधुरोनै हुनेभो
अपुरो निन्द्रा ।
मेरा कविता
कितावमा हैन नी
डाएरिमा छ ।
मेरो मनमा
तिमी बाहेक अब
को चै रहला ।
1
भोरको आस
दिनभरीको प्यास
निरास रात !
2
वैंशालू मुटु
फूलको मद स्वाद
लत्ठीएको म |
(3)
धेरै नै बूझें
टाढा भएर हामी
जिउंदो लाश !
4
वर्षाको रंग
इन्द्रेणीको आवाज
मयूरी नाच !
5
आँखा खोल त
लालायीत बिहानी
दैलोमा छ नि |
6
आत्मसात हो
ॐ माने पेमे हूम
मंत्र मोक्षको |
7
रात च्यातेर
रक्तिम घाम छिर्यो
एका बिहानी !
- सुधीर ख़्वबि
1 भोरको आस दिनभरीको प्यास निरास रात !
2 वैंशालू मुटु फूलको मद स्वाद लत्ठीएको म |
(3) धेरै नै बूझें टाढा भएर हामी जिउंदो लाश !
4 वर्षाको रंग इन्द्रेणीको आवाज मयूरी नाच !
5 आँखा खोल त लालायीत बिहानी दैलोमा छ नि |
6 आत्मसात हो ॐ माने पेमे हूम मंत्र मोक्षको |
7 रात च्यातेर रक्तिम घाम छिर्यो एका बिहानी !
- सुधीर ख़्वबि
Starhang Bantawa 'Jalan' "झुत्रेजेठा"
(१) पिरति मैले ख्याल ख्याल मै लाए दुख्दैछ मुटु। (२) झरेको पात कुल्चेर हिडेभो नी के को गुनासो।। (३) हावाको झोका बेसुरको जवानी आगोको ज्वाला।। (४) मायाको रुप घाउको मलम झै पिढा भुलिन्छ।।। (५) अधेरी रात सिस्नुले पोल्यो था था मोरिले गर्दा । (६) बिना कारण छिमेकिको कुकुर भौ भौ भुक्छ त । (७) जलेर मान्छे अरुको खुशी देख्दा खरानी बन्छ । (८) सुकेको हागा भाचेर मान्छेहरु गमक्क पर्छ !!!