यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

गजल

अभरमा तिमी हुँदा भिर बन्दै बन्दिन म
खुशी दिन नसके नि पिर बन्दै बन्दिन म

नियतिले तिम्रो मुटु छिया-छिया भएको छ
त्यही चोटमाथि रोप्ने झिर बन्दै बन्दिन म


कोमल त्यो मनसँग धेरैले नै खेले भन्थ्यौ
धोकेवाज भन्ने अर्को शिर बन्दै बन्दिन म

बद्नामको दागहरु स्वार्थिहरुले पो लाए
अर्को दाग लगाउँने निर बन्दै बन्दिन म

माया भन्दै बिष दिए त्यसै तिमी बेहोस छौ
मिसाएर बिष दिने खिर बन्दै बन्दिन म

Posted by Masti Entertainment on 4:02 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for गजल

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011