यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

"खाऊ 'बाबु' खाऊ"

!!जेठा दाइ !!



खाऊ 'बाबु' खाऊ, अब 'राम' पनि खाऊ !

धोती हरुको जुठो बुबु - माम पनि खाऊ !

हत्यारा र दोषी लाई माफ़ी दिदै हिंड है,
बल्ल-तल्ल कमाको त्यों नाम पनि खाऊ !

बढ्ला देशको सीमा भन्या, घट्या- घट्यै गर्छ,
शिर झुकाऊदै, दुश्मनको, तारेमाम पनि खाऊ !

देश खायो मुसाले झै, कुटु-कुटु छिमेकिले,
कागज़ संगै 'बिपा'को, त्यों खाम पनि खाऊ !

कहिले भतुवा र चुतिया, कहिले गोरे को देश,
दश तीर भ्रमण गर्दै, दाम पनि खाऊ !

डाक्टर ले हाकेको देश, झनै बिमार पर्यो,
मिसावटी गुंद्पाक संगै रोटी-जाम पनि खाऊ !

Posted by Bikash Shah (Ghayal) on 9:03 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for "खाऊ 'बाबु' खाऊ"

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011