यो ब्लग हेर्नेको संख्या


पन्चे बाजा जन्तीहरु.......

मेरो खुशी गर्भभित्रै ......crbt 0130023720 prbt 60419741

150th YO SANJH YO SUBASH

नेपाली गजल बाचनहरु -:

रेखा घिमिरेको 'खुशी' भिडियो

यस्तै भो चेली ! यो साल पनि म आउँन सकिन


यस्तै भो चेली ! यो साल पनि  म आउँन सकिन
निधारमा टीका  गलामा माला  सजाउँन सकिन

नबगाऊ चेली !  बलेको  दीयो  आँसुको  भेलैमा
बाचा भो मेरो  फर्केर आउँछु अर्को साल  बेलैमा
आउँदिन  भनि  समयमै  खबर  पठाउँन  सकिन
यस्तै भो चेली ! यो साल पनि  म आउँन सकिन
निधारमा टीका  गलामा माला  सजाउँन सकिन


देउसीरे गाउँदै डुलेको पलको झल्झली याद आउँछ
नडुब्दै  घाम   क्षितिजबाट  औंशीको  रात  छाउँछ
तगारो  बन्यो   जिन्दगी  आफ्नै  हटाउँन  सकिन
यस्तै भो चेली ! यो साल  पनि   म आउँन  सकिन
निधारमा  टीका  गलामा  माला  सजाउँन  सकिन

हेमन्त परदेशी 
हाल:दोहा, कतार 

Posted by Unknown on 9:56 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for यस्तै भो चेली ! यो साल पनि म आउँन सकिन

तपाईंको प्रतिक्रिया दिनुहोस

पछिल्ला सम्प्रेषणहरु

कृती समिक्षा

बिचार बिबिध

कथा/ लघुकथा

गज़लहरु

फिचर

Copyright © 2011 www.literatureofnepali.blogspot.com. All Rights Reserved. | Admin Login.

This page has been visited Time since July 4th 2011