'गणतन्त्र र हामी'I

'गणतन्त्र र हामी'I -दलबीर सिंह बराइली 'घायल' 'गणतन्त्र र हामी' पृथ्वीनारायणले टुक्रा टुक्रा देशलाई नेपाल बनाएउसलाई साम्राज्यवादी भन्यौं ।राणाहरूले देशको अस्तित्व बचाए,उनीहरूलाई एकातन्त्री भन्यौं ।पञ्चहरूलाई तानाशाही भन्यौंर ल्यायौ बहुदलवाद,त्यो...